२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज पुनः मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। यो चौथो पटकको क्याबिनेट विस्तार हो, जसले सरकारका काम–कारबाहीमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीले आजै चार नयाँ मन्त्री नियुक्त गर्ने निर्णयलाई अन्तिम रूप दिएकी छन्। सूचीमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठको नाम समावेश छ। यीमध्ये श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी कर्मचारी रहिआएकी छन्, जसका कारण उनको नियुक्ति विशेष चासोको विषय बनेको छ।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी गरिएको छ। सरकार सञ्चालनलाई स्थिरता दिने उद्देश्यले गरिएको यो विस्तार अन्तरिम सरकारको कार्यगत सक्रियतासँग जोडिएको कदमको रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय