२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस | दीपक खड्का पक्राउसँगै देउवा परिवार अनुसन्धानको दायरामा | मन्त्री र सांसदको दैनिक मापसे जाँच गर्नुपर्ने हर्क साम्पाङको माग | ओली–लेखक पक्राउप्रति नेपाल बार एसोसिएसनको आपत्ति: सरकारको निर्णय ‘पूर्वाग्रही’ |

ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश

२०८२ चैत्र १५, आईतवार २०:४४

वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन

२०८२ चैत्र १५, आईतवार २०:४०

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८२ चैत्र १५, आईतवार २०:३३

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आज बिहान पक्राउ परेका कांग्रेस नेता खड्कालाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले अनुसन्धानका लागि आवश्यक प्रक्रिया अझै बाँकी रहेको ठहर गर्दै सात दिनको म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको बयान आजदेखि सुरु गरिएको जानकारी दिँदै, प्रमाण संकलन, थप बयान तथा अन्य अनुसन्धानका काम बाँकी रहेकाले हिरासतमा राख्न अनुमति माग गरेको थियो। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) अनुसार आजैदेखि लागू हुने गरी खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिइएको हो।

 

ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश

२०८२ चैत्र १५, आईतवार २०:४४