२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन क्रमशः कमजोर हुँदै गएको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको हुँदा आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी क्षेत्र र तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्छ। राति कोशी प्रदेशका पहाडी भागमा साधारण बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, ठूला–साना नदीनालामा पानीको सतह उक्लन सक्ने तथा यातायात प्रभावित हुनसक्ने चेतावनी दिएको छ। साथै, सम्भावित क्षति कम गर्न सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय