२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार प्रहरीले उनलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ। महरविरुद्ध भदौ ९ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरी स्रोतका अनुसार महर स्वयं प्रहरी सम्पर्कमा आएका थिए। “उहाँ आफैं सम्पर्कमा आउनुभएको हो, अहिले अदालतमा पेश गरिएको छ,” स्रोतले जानकारी दियो। महरविरुद्ध हुलाकमार्फत आएको जाहेरीका आधारमा प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर लगाइएपछि उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो। यसबाहेक महरविरुद्ध साइबर ब्युरोमा पनि मुद्दा दर्ता भएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय