२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

धादिङको थाक्रे गाउँपालिका थाक्रे ७ स्थित सातकिला र थाक्रे २ काे सिम्ले मा  बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको  कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो  ।

अहिले अबरुद्ध रहेको पृथ्बी राजमार्ग दुबै तर्फी सञ्चालन आएको छ। अहिले पनि पानी पहिराेकाे जाेखिम रहेकाले यात्रा गर्दा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनराेध गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय