२०८३ असार ३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री र मन्त्रीहरूकै अभिव्यक्ति अराजक बन्दै गएको सांसद शर्माको आरोप | नेपाल टेलिभिजनका उपकरण खरिदबारे छानबिन सुरु, मन्त्रालयले गठन गर्‍यो समिति | मधेश प्रदेश अधिवेशनबारे रास्वपा सांसदसँग रवि लामिछानेको छलफल | सभामुखमाथि टिप्पणी गरेपछि रास्वपाले गर्‍यो आपत्ति | मेसीको ऐतिहासिक ह्याट्रिक : विश्वकपमै नयाँ कीर्तिमान ! | संसदमा नयाँ बहस– सभामुख प्रवेश गर्दा किन उठेनन् दुई मन्त्री ? | नवीकरण नगरेका औषधि पसलको प्रमाणपत्र स्वतः खारेज, विभागको सूचना | सेफ सन्तोष साह प्रकरण: सचिवालय भन्छ– “४ लाख ५० हजारको मुद्दामा ठूलो षड्यन्त्र” | चिकित्सा शिक्षा आयोगको निर्णय: छात्रवृत्ति अनुदान कार्यविधि २०८३ स्वीकृत | बजेट छलफलमै मन्त्री हराएपछि बैठक स्थगित |

जनकराज शर्मा नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त भएका छन्। शुक्रबार उनले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

शर्मालाई नेपाल सरकार मन्त्रिपरिषद्को असोज ९ गतेको बैठकले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष शर्माले आजै पद बहाली गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय