२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, परीक्षामा सहभागी एक लाख ४३ हजार २५७ विद्यार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण भएका छन्।

बोर्डका अध्यक्ष डो. महाश्रम शर्माका अनुसार ५९ हजार ६९३ विद्यार्थी भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन्। पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो।

यसअघि वैशाखमा भएको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ पाएका वा अनुपस्थित भएका विद्यार्थीलाई बोर्डले पूरक परीक्षामा सहभागी हुने अवसर दिएको थियो।

शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार यसपटकको नतिजाले विद्यार्थीहरूलाई थप तयारीसहित आगामी शैक्षिक यात्रामा अघि बढ्ने प्रेरणा दिने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय