आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
© 2025, All right reserved to Nepali | WorldInfoNews
Visit Global Website at WorldInfonews.com