२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

पूर्व ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन्। सोमबार बिहान खड्काले जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका हुन्।गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा ऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताएका थिए।

उनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा छानबिन थालेपछि तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागेको र अरू पनि भाग्न खोजेको बताएका थिए।सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक भएका खड्काले आफू देश छाडेर कतै नगएको बताएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय