२०८२ चैत्र २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्री बालेनको विदेशी राजदूतसँग सामूहिक भेट: शान्ति, सुरक्षा र विकासमा जोड | अवैध सम्पत्ति छानबिनमा देउवा दम्पती तानिए, पक्राउ पुर्जी जारी भएको दाबी | कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच शिष्टाचार भेट | राष्ट्रियसभा अन्तर्गत चार समितिका सभापतिले लिए शपथ | सिंहदरबार प्रवेश विवाद: कानुन व्यवसायीको पहुँच सहज बनाउन सुहाङको सरकारलाई ध्यानाकर्षण | बालेनको नयाँ कूटनीतिक पहल: सबै राजदूतसँग एकैपटक सामूहिक भेट | नयाँ सरकारसँगै लाइसेन्स छपाई तीव्र, १० दिनमै १ लाख ६२ हजार लाइसेन्स छापियो | ललितपुरमा सवारी दुर्घटना, सशस्त्रका अवकाशप्राप्त एसपी र आमाको निधन | रास्वपाले पठायो मोहनलाल आचार्यलाई संविधान संशोधन कार्यदलमा | मन्त्रिपरिषद्को निर्णय: डा. भट्टलाई आयोगको उपाध्यक्ष जिम्मेवारी |

गृहमन्त्री ओम प्रकाश अर्याल र विवादास्पद अभियानकर्ता दुर्गा प्रसाईंबीच शुक्रबार गृहमन्त्रालयमै दोस्रो चरणको वार्ता अघि बढेको छ। सामाजिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका प्रसाईं सर्वोच्च अदालतको आदेशपछि छुटेका हुन्। छुटेपछि सरकारले गरेको आग्रह अनुसार प्रसाईं पक्षले आन्दोलन स्थगित गरेको थियो।

सरकार र प्रसाईं अभियानबीच मंसिर ६ गते प्रारम्भिक वार्ता भएको थियो। आज जारी भएको दोस्रो बैठकमा प्रसाईंले उठाएका मागबारे विस्तृत छलफल चलिरहेको छ। वार्ताले प्रसाईं अभियान र सरकारबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बुझिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय