२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पूर्व ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन्। सोमबार बिहान खड्काले जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका हुन्।गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा ऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताएका थिए।

उनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा छानबिन थालेपछि तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागेको र अरू पनि भाग्न खोजेको बताएका थिए।सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक भएका खड्काले आफू देश छाडेर कतै नगएको बताएका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय