२०८३ बैशाख ४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसदीय समितिका नवनिर्वाचित १२ सभापतिले लिए शपथ | बालेनको पुरानो र्‍याप भिडिओविरुद्ध साइबर ब्युरोमा उजुरी | त्रिभुवन आर्मी क्लब तेस्रोपटक प्रधानमन्त्री कपको च्याम्पियन | सरकारी अस्पतालको ओपीडी आइतबार बन्द हुने | गैरकानुनी कब्जामा रहेका जग्गा–सम्पत्ति फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन | बजेट अधिवेशन प्रभावकारी बनाउने तयारीमा सभामुख अर्याल | दीपेन्द्रको कप्तानीमा यूएईविरुद्ध टी–२० सिरिज : रोहित पौडेल बाहिर कुशल मल्लको पुनरागमन | परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूतको भेट | ट्रम्पको पहलमा लेबनान–इजरायलबीच १० दिनको युद्धविराम | संघीय संसद् समितिमा सभापति छान्ने प्रक्रिया आज सम्पन्न हुने |

त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका अतिक्रमण तथा कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

विश्वविद्यालयका अनुसार केही व्यक्ति, कम्पनी तथा संघ–संस्थाले कानून विपरीत त्रिविको जग्गा तथा अचल सम्पत्ति अनाधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गर्दै आएका छन्। सोही कारण उक्त सम्पत्ति तत्काल फिर्ता गर्न ताकेता गरिएको हो।

त्रिविको सामान्य प्रशासन शाखाले जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र सम्पत्ति फिर्ता नगरेमा प्रचलित नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय