२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

वर्षापछि खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डका विभिन्न स्थान, विशेषगरी घुमाउने क्षेत्रमा डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी रवीन विष्टका अनुसार वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बनाइएका डाइभर्सनहरू बगाएका हुन्।

बगाइएका डाइभर्सनहरूको मर्मत गर्न समय लाग्ने भएकाले तत्काल सवारी सञ्चालन सम्भव नहुने प्रहरीले जनाएको छ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय