२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

करिब ३५ अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। अत्याधुनिक पूर्वाधार तयार भए पनि जहाज र यात्रुको अभावले विमानस्थल अझै सुनसान बनेको छ। 

अर्बौंको लगानीमा बनेको विमानस्थल जहाज र यात्रुको प्रतीक्षामै सीमित हुँदा सरकारको कार्यशैलीमाथि नै प्रश्न उठ्न थालेको छ। 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय