
सार्वजनिक स्थलमा हुने यौन दुर्व्यवहारका घटना बढिरहे पनि अधिकांश पीडित न्यायसम्म पुग्न सकिरहेका छैनन्। पछिल्लो ११ महिनामा ११ जनाविरुद्ध मात्रै यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ भने धेरैजसो घटना मिलापत्रमै टुंगिने गरेका छन्।
विज्ञहरूले यस्ता घटनालाई सामान्य रूपमा नलिई कडा कानुनी कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
