
बालेन सरकारले दिएको २५ हजार रुपैयाँ राहत लिएर होल्डिङ सेन्टर छाडेका सुकुम्बासीहरू अहिले बस्ने कोठा नपाएर हैरान बनेका छन्।
धेरैले घरधनीले सुक्म्बासी भनेर कोठा दिन नमानेको र सरकारले दिएको पैसाले भाडा तथा दैनिक खर्च धान्न नसकिने गुनासो गरेका छन्। सरकारले होल्डिङ सेन्टर खाली गर्न दबाब बढाइरहँदा धेरै सुकुम्बासी अन्योल र समस्यामा परेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
