
संविधान संशोधनका लागि बनेको बालेन सरकारको कार्यदलबाट नेकपा एमाले बाहिरिएको छ। सरकारले संविधान संशोधनको एजेन्डा स्पष्ट नपारेको र कार्यदलको कामप्रति असन्तुष्टि जनाउँदै एमालेले आफ्नो प्रतिनिधि डा. भीष्म अधिकारीलाई फिर्ता बोलाएको हो।
एमालेले सरकारको भूमिका स्पष्ट नभएकाले कार्यदलमा बसिरहनुको अर्थ नरहेको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
