२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

आजै प्रधानमन्त्री सम्बद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीमा विद्यमान तनावका घटनाका विषयमा विपक्षी दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । उनले मोरङ–सुनसरीलगायतका क्षेत्रमा पछिल्ला केहि दिनयता देखिएको झडपका घटनाहरुलाई साम्य बनाउने विषयमा शीर्ष नेताहरुको मागनिर्देशन लिन बैठक बोलाइएको बताएका छन् ।

बैठकले मोरङ–सुनसरी क्षेत्रमा देखिएको तनाव नियन्त्रणका विषयमा सर्बदलीय वैठकले विभिन्न सहमति गरेका छन् । यस्तै सर्वदलीय बैठकपछि रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय