
न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले ८८ उच्च अदालत र ११२ जिल्ला अदालतका न्यायाधीशलाई स्थानान्तरण गर्ने निर्णय गरेको हो।
यस क्रममा विशेष अदालतमा पनि नेतृत्व परिवर्तन गरिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गरिएको छ भने उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।