
धादिङको थाक्रे गाउँपालिका थाक्रे ७ स्थित सातकिला र थाक्रे २ काे सिम्ले मा बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो ।
अहिले अबरुद्ध रहेको पृथ्बी राजमार्ग दुबै तर्फी सञ्चालन आएको छ। अहिले पनि पानी पहिराेकाे जाेखिम रहेकाले यात्रा गर्दा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनराेध गरेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।