२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

सुन्दरीजलबाट चिसापानी तर्फ हाइकिङ गर्दै गर्दा हराएका तीन जना पदयात्रीलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

उद्धार भएका पदयात्रीहरूमा विष्णु भट्टराई (४५), बिपिन श्रेष्ठ (४३) र जदिश अधिकारी (३५) रहेका छन् । उनीहरू शनिबार साँझ मुलखर्क पुगेपछि परिवारसँग सम्पर्कविहीन भएका थिए । त्यसपछि सम्पूर्ण सम्पर्क टुटेपछि प्रहरी र सेनाले संयुक्त खोजी कार्य थालेका थियो ।

नेपाली सेनाको शिवपुरीको उद्धार टोलीले स्थान ट्र्याकिङ प्रविधि प्रयोग गरेर आज छिसापानी नजिकै ती पदयात्रीलाई भेटेको हो । सेना अनुसार उनीहरू थकित अवस्थामा भए पनि सकुशल रहेका छन् ।

उद्धारपछि सेनाको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको जनाएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय