२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

। भदौ २४ गतेको जेन जेड आन्दोलनका क्रममा कारागारबाट फरार भएका चूडामणि उप्रेती ‘गोरे’ पुनः कारागारमा फर्किएका छन्।

कारागार प्रशासनका अनुसार सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य आरोपी उप्रेती हिजो कारागारमा उपस्थित भएका हुन्। उनको फरार घटनापछि प्रहरीले खोजी जारी राखेको भए पनि उनी आफैं फर्किएको पुष्टि भएको छ।

गोरे सुन तस्करी प्रकरणका कर्ता र मोरङका सनम शाक्यको हत्या मुद्दामा मुख्य अभियुक्त हुन् । उनी फरार भएपछि कानुन कार्यान्वयनमा प्रश्न उठेको भन्दै आलोचना पनि भएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय