२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेन-जीको एक समूहले  धम्की दिएको भन्ने समाचारपछि आज विहानैदेखि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन गरिएको छ। विशेष गरी प्रधानमन्त्री निवास, बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग वरिपरि सुरक्षा कडा गरिएको छ।

प्रहरीको विशेष कमाण्डो टोली स्थायी रूपमा तैनाथ गरिएको छ।  प्रहरी अधिकारीहरूका  अनुसार , “सुरक्षामा चुनौती आएमा भिड नियन्त्रण गर्न र आवश्यक परे बल प्रयोग गर्न टोलीलाई अधिकार दिइएको छ।”

यो कदम सोमबार राति भएको घटनापछि उठाइएको हो। उक्त रात, सुधन गुरुङ नेतृत्वको समूहले प्रहरी कार्यालय पुगेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गर्न जाहेरी दर्ता गर्न गएको थियो ।

तर, सुधन गुरुङले  उनले कुनै पनि सरकारी अधिकारीलाई धम्की  नदिएको  र  “मिडियाले रिपोर्ट गरेको कुरा वास्तविकता नभएको  स्पष्ट पारेका छन्

यस घटनापछि काठमाडौंका संवेदनशील स्थलमा सुरक्षा कडा गरिएकोले शहरमा सतर्कता बढेको छ। प्रहरी स्रोतका अनुसार, आगामी दिनमा सुरक्षा व्यवस्थालाई अझ सुदृढ पार्ने तयारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय