२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शीर्ष नेताहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा लगायतलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्।

विहीबार सामाजिक सञ्जालमा आफ्ना विचार व्यक्त गर्दै प्रसाईंले आरोप उठेका नेताहरूको विषयमा कानूनी प्रक्रिया छिटो अघि बढाई सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार दोषी ठहरिएमा कानुन अनुसार कारबाही हुनै पर्नेछ।

उनी विदेशी शक्तिको आडमा देश चलाउने प्रयास सफल नहुने भन्दै छठपछि हुने शान्तिपूर्ण महाआन्दोलनमा सबैलाई सहभागी हुन पनि आह्वान गरेका छन्।

प्रसाईंको यो मागले राजनीतिक दल र नेताहरूको प्रतिवद्धता, कानुनको शासन र देशको लोकतान्त्रिक स्थायित्वबारे पुनः चर्चा सुरु गराएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय