२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

संचारमन्त्री जगदीश खरेलले लगाएको रोलेक्स  ब्रान्डको घडी सामाजिक सञ्जालमा अहिले व्यापक रूपमा चर्चा भइरहेको छ। उक्त घडीको मूल्य नेपालमा करिब ६५ देखि ७५ लाख रुपैयाँसम्म पर्ने अनुमान छ। तर बजारमा यस मोडेलका धेरै नक्कली संस्करणहरू पनि पाइने भएकाले वास्तविक मूल्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन् भने संचारमन्त्री जगदीश खरेलले यस बारे प्र्तिकिर्या  दिएका छैनन् , सो घडी रोलेक्स ब्रान्डकै हो वा होईन भन्ने यकिन भएको  छैन ।

घडीको विषयमा भइरहेको चर्चा बीच सरकार गठन भएको एक महिना नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण भने अझै सार्वजनिक हुन सकेको छैन। सुशासन र पारदर्शिताको प्रतिज्ञा गर्दै बनेको यो सरकारको ढिलासुस्तीले जनस्तरमा प्रश्न उठाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार, सार्वजनिक पद धारण गर्ने व्यक्तिले पदभार ग्रहण गरेको ६० दिनभित्र आफ्नो वा परिवारको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले अझै विवरण बुझाएको वा सार्वजनिक गरेको पुष्टि हुन सकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय