२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

दुबईबाट नेपाल आउँदै गर्दा साथीको माध्यमबाट पठाएको सुनको नेकलेस हराएकोमा मनिषा पौडेलले नेपाल एयरलाइन्समाथि असन्तोष व्यक्त गरेकी छन्।

मनिषाले सुनको  बाकसमा  राखेर साथीको क्याबिन ब्यागमा राखेकी थिइन् तर क्याबिनमा ठाउँ नहुँदा उक्त ब्याग चेक्ड ब्यागेजमा सारियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा ब्याग ढिला आयो र  क्षतिग्रस्त भएको देखियो र बक्स खोलेपछि भित्रको सुन हराइसकेको रहेछ उनले सामाजिक संजालमा लेखिकी छन्।

मनिषाले एयरलाइन्सको लापरबाही र जवाफदेहिता नहुँदा यात्रु सुरक्षा र सुरक्षामाथि प्रश्न उठाइन्। उनले यस प्रकारको समस्या समाधान नभएसम्म नेपाल एयरलाइन्स प्रयोग नगर्ने समेत बताएकी छन्।

यस विषयमा  नेपाल एयरलाइन्सले भने कुनै  आधिकारिक प्रतिक्रिया दिएको छैन ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय