२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

११ कात्तिक २०८२,

आगामी निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार त्रिपक्षीय छलफल हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलका अनुसार छलफल प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे हुनेछ।

प्रधानमन्त्री कार्कीले सबै पक्षबीच विश्वास र संवादका माध्यमबाट निर्वाचनसम्म पुग्ने वातावरण तयार गर्नुपर्ने बताउँदै छलफल आह्वान गरेकी हुन्।

बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था, र आन्दोलन पक्षका मागहरू सम्बोधन गर्ने सम्भावना विषयमा विस्तृत बहस हुने बताइएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय