२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल प्रहरीले उच्च कमान्ड तहमा व्यापक फेरबदल गर्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ। सोमबार गृहमन्त्रीस्तरबाट भएको निर्णयअनुसार डीआईजी विनोद घिमिरे, दिलिपिसिंह देउवा र दीपकुमार बस्नेतलाई भिन्न–भिन्न जिम्मेवारीमा पठाइएको हो।

निर्णय अनुसार डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा सरुवा गरिएको छ। त्यस्तै, डीआईजी दिलिपिसिंह देउवा नेपाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, नक्सालमा नियुक्त भएका छन्।

यस्तै, डीआईजी दीपकुमार बस्नेतलाई नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा पदस्थापन गरिएको छ।

May be an image of blueprint and text

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय