२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा समानुपातिक तर्फ उम्मेदवारी दिन चाहने तर आर्थिक अभावले शुल्क बुझाउन नसक्ने सदस्यलाई कागजातसहित आवेदन दिन आग्रह गरेको छ।

पार्टीले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार मंसिर २२ भित्र मागिएका कागजातसहित शुल्क तिर्न नसक्ने स्थितिको वैध कारण पेश गर्नुपर्नेछ। सह–महामन्त्री विपीनकुमार आचार्यका अनुसार समानुपातिक सूचीका लागि तोकिएको ५० हजार रुपैयाँ शुल्क तिर्न कठिनाइ भएकाहरूलाई पनि आवेदन दिन छुट खुला राखिएको हो।

‘मंसिर २५ भित्र आवश्यक निर्णय गर्नुपर्ने भएकाले आर्थिक अभावका कारण शुल्क बुझाउन नसक्ने उम्मेदवारहरूले मंसिर २२ सम्म अनिवार्य कागजात पेश गर्नुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले यो प्रक्रिया अघि बढाएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय