२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटव्युरो सदस्य महेश बस्नेतलाई सचिव पदको उम्मेदवार बनाउने निर्णय गरेका छन्। दसौँ महाधिवेशनमा पोलिटव्युरो सदस्य बनेका बस्नेतलाई ११औँ महाधिवेशनमा सचिवको पदमा प्रतिस्पर्धा गराउन ओलीले अघि सार्नु भएको हो।

एमाले वृत्तमा यसलाई अध्यक्ष ओलीले बस्नेतलाई “पुरस्कार” स्वरूप सचिव उम्मेदवार बनाएर सम्मान गरेको रूपमा हेरिएको छ। युथ फोर्सबाट राजनीति सुरु गरेका बस्नेतलाई माओवादीको चुनौती सामना गर्ने बलिया नेता मानिन्छ।

बस्नेतले जेन–जी आन्दोलनपश्चात सत्ताच्युत भएका ओलीलाई भक्तपुरको गुण्डुमा सुरक्षित पुन:स्थापना गराएका थिए। अहिले पनि बस्नेतले ओलीको निवास निर्माण र सुरक्षा व्यवस्थाको जिम्मेवारी संभाल्दै आएका छन्। उनको पहलमा एमालेको स्वयंसेवक दस्ताको स्थापना पनि भएको छ, जसलाई अध्यक्ष ओली निर्वाचनका बेला परिचालन गर्ने तयारीमा छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय