२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।

पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३८७ जना आकांक्षीहरूको सूची सार्वजनिक गरेको हो। प्रारम्भमा ४१४ जना आकांक्षीले आवेदन दिएका थिए, जसमध्ये २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन।

रास्वपाका अनुसार नाम नपरेका उम्मेदवारलाई भर्चुअल माध्यमबाट छनोट प्रक्रियामा सहभागी गराइनेछ। समानुपातिकतर्फ आवेदनका लागि प्रति व्यक्ति ५० हजार शुल्क तोकिएको थियो, जसबाट पार्टीले कुल दुई करोड ७ लाख रुपैयाँ संकलन गरेको छ।

हेर्नुहोस् सूची-

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय