२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन्। उनले एरोस्पेस इन्जिनियर याञ्चित राणासँग विवाह गरेकी हुन्।

झम्सिखेलस्थित एक कार्यक्रम स्थलमा शुक्रबार परम्परागत विधिअनुसार वैवाहिक समारोह सम्पन्न भइरहेको छ। यसअघि गत वैशाखमा उनीहरूले काठमाडौँ जिल्ला अदालतमा कानुनी विवाह गरेका थिए।

दुवैजनाबीच करिब दुई वर्षदेखिको प्रेम सम्बन्धपछि विवाह भएको हो।

नीति ‘मिस नेपाल इन्टरनेसनल २०१७’ की विजेता हुन्। उनले खजुरे ब्रो बाट फिल्म अभिनयमा डेब्यु गरेकी थिइन्। त्यसपछि ज्वाइँ साबनरसिंहा अवतार मा अभिनय गरिसकेकी छन्। उनी म्युजिक भिडियोमा पनि सक्रिय छिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय