२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्रको पदावधि आज सकिँदैछ। उनीहरू दुवै २०७७ फागुन २५ गते नियुक्त भएका थिए।

राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ। कार्यकाल सकिएका दुवैजनालाई आज औपचारिक कार्यक्रमका बीच बिदा गरिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्त हुनका लागि कार्यकारी निर्देशक पदमा कार्यरत हुनु अनिवार्य छ। यस आधारमा हाल कार्यरत १८ जना कार्यकारी निर्देशक सम्भावित प्रत्यासीका रूपमा हेरिएका छन्।

दुवै पद रिक्त हुन लागेसँगै नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चासो बढेको छ। हालसम्म नयाँ नियुक्तिको कुनै प्रक्रिया सुरु भएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय