२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष–पात्रदेवता सिद्धरत्ननाथ मठबाट आज बिहान देवीपाटन धार्मिक यात्रा सुरु भएको छ।

उक्त यात्रामा ठूलो संख्यामा भक्तजन सहभागी भएका छन्। परम्पराअनुसार यात्रा भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको तुलसीपुरमा रहेको देवीपाटन मन्दिरसम्म पुग्ने गर्दछ।

सिद्ध पीर रत्ननाथले विसं ८०९ देखि सुरु गरेको गोरक्ष–पात्रदेवताको धार्मिक यात्रा हालसम्म निरन्तर रूपमा चलिआएको छ। यस धार्मिक यात्रालाई विशेष आस्था र परम्परासँग जोडेर हरेक वर्ष भक्तजनहरूले सहभागी हुँदै आएका छन्।

तस्बिर : कुलदीप न्यौपाने/रासस

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय