२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल भइरहेको जनाइएको छ।

आजको मन्त्रिपरिषद् बैठकबाट केही महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। यद्यपि बैठकका एजेण्डाबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।

बैठक सम्पन्न भएपछि निर्णयहरूबारे सरकारका तर्फबाट जानकारी गराइने जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय