२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्नामा बसेका विभिन्न समूहका पीडितहरूसँग भेटघाट गरेका छन्।

बिहीबार माइतीघर मण्डला पुगेर गृहमन्त्री गुरुङले धर्नारत पीडितहरूसँग संयुक्त रूपमा छलफल गरेका हुन्।

भेटका क्रममा पीडितहरूले आफ्ना समस्या र मागहरू गृहमन्त्रीसमक्ष राखेका थिए। उनीहरूको कुरा सुनेपछि गृहमन्त्री गुरुङले मागहरू सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङको उक्त भेटलाई पीडितहरूको गुनासो र मागप्रति सरकारको चासोका रूपमा हेरिएको छ।

माइतीघर मण्डलामा विभिन्न विषयसँग सम्बन्धित पीडित समूहहरू लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय