
बालेन सरकारकी स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग्दै सामाजिक सञ्जालमा आलोचना गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।
मन्त्रीविरुद्ध फेसबुक पोस्ट गरेकै आधारमा उनलाई नियन्त्रणमा लिइएको भन्दै स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन् भने घटनाले अभिव्यक्ति स्वतन्त्रतामाथि बहससमेत सुरु भएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
