२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

श्रीलङ्कामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको समूह ‘ए’ को खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० ले हराएसँगै नेपाल अन्तिम चारमा पुगेको हो।

लगातार दोस्रो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो।

अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ बाट अघिल्लो चरणमा पुगेको भारत वा पाकिस्तानमध्ये कुनै एकसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीले पहिले नै अन्तिम चारमा स्थान सुनिश्चित गरिसकेका छन्।

नेपालको यू–१७ टोलीले सेमिफाइनलमा ऐतिहासिक नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय