२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

प्रधानमन्त्री सुशिला कार्कीले फागुन २१ गतेभित्रै निर्वाचन गराउने तयारी सरकारले थालिसकेको बताएकी छन्।

देशबासीका नाममा सम्बोधन गर्दै उनले मुलुकलाई निकास दिन निष्पक्ष र स्वच्छ निर्वाचन आवश्यक भएको बताइन्। प्रधानमन्त्रीले भनिन्, “सरकार फागुन २१ गते स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध छ।”

सम्बोधनमा उनले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाको मृत्यु हुनेगरी भएको घटनाका दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइन्।

त्यस्तै उनले १८ वर्ष पुगेका युवालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधि गर्ने व्यवस्था अध्यादेशमार्फत भइसकेको जानकारी दिइन्। साथै, विदेशमा रहेका नेपालीलाई पनि विदेशबाटै मतदानमा सहभागी गराउने सम्भावनाबारे छलफल भइरहेको बताइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय