२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।उनले आयोग पदाधिकारीहरूलाई मंगलबार भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनावमै केन्द्रित रहेकाले त्यसका लागि आयोगको आवश्यकता अनुसारका काम गर्ने बताएकी छन् ।

 निर्वाचन सौहार्द्धपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै वातावरण बनाउँछ । त्यसका लागि के स्रोत साधन चाहिन्छ जानकारी गराउनुहोस् भन्नुभएको छ’ कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने ।

आयोग पदाधिकारीहरूले अहिलेसम्म आयोगले गरेको कार्यप्रगति र कार्यप्रणालीका बारेमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ । निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि अध्यादेश पनि जारी भएको छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय