२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली क्रिएटर विनायक कुइकेल (Why So Offended) नामले चिनिने कुइकेलले हालै आफ्नो भिडियोमा हालका  चर्चित र्यापर  लिल झोलाबारे कुरा गरेका छन्। उनले विशेष गरी लिल झोलाका गीतहरूमा युवा दर्शकहरूको आकर्षण र त्यसको प्रभावबारे जोड दिएका छन्।

कुइकेलले भनेका  ‘संगीत रमाइलो र व्यक्तित्व अभिव्यक्तिको माध्यम हुन सक्छ, तर कलाकारहरूले आफ्नो सामग्रीले युवामाथि पार्ने प्रभावबारे सचेत रहनु आवश्यक छ। उनले कलाकारहरूले आफ्ना गीत र सामग्रीमार्फत श्रोतालाई सकारात्मक दिशा दिन जिम्मेवारीपूर्ण व्यवहार अपनाउनुपर्ने कुरामा जोड दिएका छन्।’

भिडियो सार्वजनिक भएपछि यसले श्रोतामाझ कलाकारको स्वतन्त्रता र जिम्मेवारीबारे बहस सुरु गराएको छ। धेरै दर्शकहरूले कलाकारहरू युवा दर्शकलाई मार्गदर्शन गर्न भूमिका खेल्दछन् भन्ने कुरामा सहमति जनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय