२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सुनुवाइ, के आज आउला फैसला? | प्रहरी सक्रियता बढेपछि गृहमन्त्रीको अभिव्यक्ति : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी | भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, रातभरिमा ६० भन्दा बढी व्यक्ति नियन्त्रणमा | भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि |

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थालाई नयाँ क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन्। शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को साधारण सभामा बोल्दै उनले बैंकहरूले नयाँ ठाउँ पहिचान गरी लगानी गर्ने उपाय खोज्नुपर्ने बताए।

गभर्नर पौडेलले भने, “कहाँ लगानी गर्ने, कसरी ग्रोथ ल्याउने र इन्टरप्रेनरशिपमा खोजी गर्नुहोस्। नयाँ क्षेत्र पहिचान गरेर लगानी गर्नुहोस्। कुनै समस्या आएमा राष्ट्र बैंक सहयोग गर्न सधैं तयार छ।”

उनले लगानी तालिका लामो समयदेखि प्रभावकारी नहुँदा प्रतिफल कम आएको र जनताको लगानी मनोबल अझै उच्च नभएको बताएका छन्। साथै, वर्तमान अवस्थामा राज्यले खर्च गर्ने ठूला योजनाका लागि बण्ड जस्ता उपाय जारी गर्न आवश्यक रहेको पनि उनले स्पष्ट पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय