२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्दै यादवको नियुक्ति र सपथ रोक्न अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नेछ।

एमाले संसदीय दलका नेता यादवको नेतृत्वमा मधेस सरकार गठन भएको थियो। तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले बद्रीबासस्थित होटलमा बोलाएर यादवलाई शपथ खुवाएपछि मधेश प्रदेशका ७४ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

मधेश प्रदेशमा एमाले बाहेकका सात दलले सरकार गठन प्रक्रिया दुई वा बढी दलको समर्थनमा हुनुपर्ने माग गर्दै विरोध जारी राखेका छन्। यस सुनुवाइले प्रदेश सरकारको नेतृत्व विवादमा स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय