२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

साताको पहिलो कारोबारी दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। नेप्से सूचकांक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा रोकिएको छ।

आज ३३७ कम्पनीका ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा कुल कारोबार ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ रुपैयाँ पुगेको छ।

कारोबारमा होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह राताम्मे देखिएका छन्।

साकारात्मक सर्किटमा सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडका सेयर मूल्य १० प्रतिशतले बढेका छन्।

त्यस्तै, सबैभन्दा धेरै घाटा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले व्यहोरेको छ, जसको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आजको कारोबारले बजारमा मिश्रित संकेत दिएको छ, जहाँ केही कम्पनीले उच्च लाभ देखाए पनि समग्र बजार राताम्मे रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय