२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आगामी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालको समूहबारे अनौपचारिक जानकारी सार्वजनिक भएको छ। क्रिकेटसम्बन्धी विश्वसनीय साइट क्रिकबजले नेपाल इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग एउटै समूहमा पर्ने सम्भावना उल्लेख गरेको छ।

हालसम्म आईसीसीले समूह विभाजनबारे आधिकारिक घोषणा गरेको छैन तर क्रिकबजको रिपोर्ट सार्वजनिक भएपछि नेपाली क्रिकेटप्रेमीबीच उत्सुकता बढेको छ।

यदि रिपोर्ट सही सावित भयो भने नेपाल अत्यन्तै प्रतिस्पर्धी समूहमा पर्नेछ, जहाँ टी–२० क्रिकेटका ठूला शक्तिहरूसँग नेपालले खेल्ने अवसर पाउनेछ। आईसीसीको औपचारिक पुष्टि भने छिट्टै आउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय