२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ। सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको भाउ २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो।

गत साताको मूल्यबारे हेर्दा सुनको भाउमा कुल ५ हजार ४ सय रुपैयाँ वृद्धि भएको देखिन्छ। गत बिहीबार सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।

उता, चाँदीको भाउ आज बढेको छ। चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २२ सय रुपैयाँ तोकिएको थियो।

बजार विश्लेषकहरूले सुनको भाउ घट्नु र चाँदीको बढ्नु विदेशी बजार र स्थानीय माग–आपूर्तिको असर भएको बताएका छन्। लगानीकर्ताले मूल्य उतार–चढावलाई ध्यानमा राख्दै लगानी गर्ने सल्लाह दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय