२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेल चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच भइरहेको छ। दिनको सुरुवातमै चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन्।

काठमाडौँ गोर्खाजले भने अघिल्लो खेलमै खेलेको टोलीलाई निरन्तरता दिँदै आज कुनै परिवर्तन गरेको छैन। चितवनले भने अमरसिंह राउटेलाको स्थानमा बलर रिजन ढकाललाई पुनः टिममा समावेश गरेको छ।

टुर्नामेन्टमा चितवनले अहिले सम्म ३ खेलमा २ जित र १ हारको नतिजा पाएको छ। उता काठमाडौँले ४ खेलमध्ये समान २ जित र २ हार दर्ता गरेको छ। अंक तालिकामा दुवै टोलीका ४ अंक रहे पनि राम्रो नेट रनरेटका कारण चितवन तेस्रो स्थानमा उक्लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय