२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पर्सामा प्रहरीले कारभित्र लुकाइराखिएको एक क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले गरेको चेकजाँचमा बिएबी ९३९८ नम्बरको कारबाट १०४ किलोग्राम गाँजा फेला परेको हो।

गाडी मनवा–रङ्गपुर मार्गतर्फ गइरहेको अवस्थामा रोकिएको थियो। प्रहरीले बरामद गाँजासँगै मकवानपुर भीमफेदी–८ का चालक भीम स्याङ्तान र मकवानपुरगढी–१ का ३८ वर्षीय कुमार स्याङ्तानलाई नियन्त्रणमा लिएको जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीका अनुसार दुवैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय