२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

ललितपुरको कान्ति राजमार्ग आवश्यक मर्मत तथा सडक विस्तारका लागि आजदेखि दुई महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार राजमार्गका विभिन्न खण्डमा सडक सुधारका कामका क्रममा बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म सवारी साधन आवागमन बन्द रहनेछ।

कान्ति राजमार्ग सडक योजनाका अनुसार आगामी दुई महिनासम्म सडक मर्मत र विस्तारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सवारी साधन पूर्ण रूपमा रोकिनेछ।

यस निर्णयले सडक प्रयोगकर्तामा असुविधा उत्पन्न हुनसक्ने भए पनि प्रशासनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय