२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाण्डू टोली १९.१ ओभरमा १ सय ११ रनमा समेटिएको छ। काठमाण्डूका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाएका थिए। मोहम्मद आदिल आलम र जोहन सिम्पसनले समान १८-१८ रन बनाए भने भीम सार्कीले १४ रन योगदान गरे।

लुम्बिनीका लागि बलिङमा शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले समान ३-३ विकेट लिए। रुबेन ट्रम्पलम्यानले २ विकेट लिए भने अभिषेश गौतमले १ विकेट लिए।

यस खेलको नतिजाले फाइनलको यात्रा तय गर्ने टोलीको भविष्य निर्धारण गर्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय